Aamsanchar

सुनको मुल्य

Author Image
आइतवार, वैशाख २, २०८१

काठमाडौं – सुनको मुल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला २ हजार २ सयले घटेर १ लाख ३६ हजार ८ सय कायम भएको छ ।

त्यस्तै तेजावी सुनको मूल्य पनि प्रतितोला २ हजार २ सयले रुपैयाँले घटेर १ लाख ३६ हजार १ सय ५० कायम भएको छ । महासंघका अनुसार आज चाँदीको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला ५० रुपैयाँले घटेर १ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 20

प्रतिक्रिया (०)

सम्बन्धित खबर