Aamsanchar

सुनको भाउ आज

Author Image
सोमवार, वैशाख ३, २०८१

काठमाण्डौ – सुनको भाउ आज तोलामा सात सय रुपैयाँले बढेको छ । हिजो एक लाख ३६ हजार आठ सय रुपैयाँमा कारोबार भएको सुन आज सात सय रुपैयाँ बढेर तोलाको एक लाख ३७ हजार पाँच सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा १५ रुपैयाँले बढेर एक हजार सात सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 47

प्रतिक्रिया (०)

सम्बन्धित खबर