Aamsanchar

कतारका राजालाई राष्ट्रपतिद्वारा स्वागत

Author Image
मङ्गलवार, वैशाख ११, २०८१

काठमाडौं – कतारका अमिर शेख तमिम बिन हमाद अल थानीलाई राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गरेका छन्। निजी विमानबाट पौने ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका राजा थानीलाई राष्ट्रपति पौडेल र परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले स्वागत गरेका थिए।

राष्ट्रपति पौडेलले पुष्पगुच्छासहित स्वागत गरेका थिए। लगत्तै उनलाई सेनाको एक टुकडीले सलामी अर्पण गरेको छ।

Views: 82

प्रतिक्रिया (०)

सम्बन्धित खबर