Aamsanchar

सुनचाँदीको मूल्य

Author Image
बुधवार, वैशाख १२, २०८१

काठमाडौं –नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार ५०० रुपैयाँले सुनको मूल्य बढेको छ ।

बुधबार छापावाल सुन तोलामा एक लाख ३६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन उक्त सुन तोलामा एक लाख ३५ हजार ५०० रुपैयाँ कारोबार भएको थियो । बुधबार तेजाबी सुन तोलामा एक लाख ३५ हजार ३५० रुपैयाँ कारोबार भइरहेको छ ।

यस्तै, बुधबार चाँदी तोलामा १० रुपैयाँले बढेको छ । यस दिन चाँदी तोलामा एक हजार ६७० रुपैयाँले कारोबार भइरहेको महासंघले जनाएको छ ।

Views: 65

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको मूल्यमा गिरावट
शुक्रवार, माघ २३, २०८२
सुनचाँदीको भाउ घट्यो
बिहिवार, माघ २२, २०८२