

इलाम- अहिले भइरहेको इलाम –२ को उपनिर्वाचनमा अहिले सम्म ५१ प्रतिशत मत खसेको छ । विहान प्रायः सबै मतदान केन्द्रहरुमा मतदाताको चाप कम भए पनि दिउँसो मतदाताको चहलपहल बढेको छ ।

अहिले साढे २ बजेसम्ममा खसेको मत ५१ प्रतिशत पुगेको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो ।
Views: 38

