

काठमाण्डौ – आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढेको छ । हिजो तोलामा एक लाख ३५ हजार चार सय रुपैयाँ रहेको सुनको भाउ आज एक लाख ३५ हजार छ सय रुपैयाँमा कारोबार भइरहको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज तोलामा २० रुपैयाँले बढेर एक हजार छ सय ६० रुपैयाँ कायम भएको छ ।

Views: 81

