![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/05/InShot_20240507_150025604.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/08/golary.png)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
झापा – गायिका मेनुका पौडेलको आँखाको शल्यक्रिया गरिएको छ । तिलगंगा आँखा प्रतिष्ठानमा उनको आइतबार अकुप्लाष्टिक शल्यक्रिया गरेको हो । वरिष्ठ अकुप्लाष्टिक सर्जन डा.पूर्णिमा राजकर्णिकारको टिमले शल्यक्रिया गरेको हो ।
अस्पताल स्रोतका अनुसार यो शल्यक्रिया दृष्टिसँग सम्बन्धित नभइ आँखाको संरचना मिलाउन मात्रै गरिएको हो । अर्थात् यसपछि पनि उनको दृष्टि भने फर्किने सम्भावना निकै कम छ । हाललाई शल्यक्रिया सफल भएको र निको हुन ६ साता लाग्ने बताइएको छ । यो शल्यक्रियापछि मेनुकाको आँखाको संरचना सामान्य जस्तै देखिनेछ भने चस्मा लगाउनुपर्ने छैन ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
+1
+1
+1
+1
+1
Views: 85