Aamsanchar

गिरीबन्धु टी–इस्टेटकाे विषयलाई कांग्रेसले सदनमा उठाउने

Author Image
मङ्गलवार, जेठ १, २०८१

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गिरीबन्धु टी–इस्टेटका विषयलाई सदनमा उठाउने भएको छ ।

मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकमा गिरीबन्धु टी–इस्टेटका विषयमा सदनमा उठाउनुपर्ने विषयमा छलफल भएको छ । महामन्त्री गगनकुमार थापाले अदालतबाट भएको गिरीबन्धु टी–इस्टेटका विषयमा अदालतले गरेको फैसलाबारे जानकारी गराएका थिए ।

साथै बैठकमा गोकर्ण रिसोर्ट, यति होल्डिङलगायत भ्रष्टाचार र अनियमितताका विषयलाई सदनमा उठाउनुपर्ने विषयमा छलफल भएको एक सांसदले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 64

प्रतिक्रिया (०)

सम्बन्धित खबर