Aamsanchar

लामिछानेविरुद्ध नेवि संघको प्रदर्श

Author Image
आइतवार, जेठ ६, २०८१

काठमाडौँ – नेपाल विद्यार्थी संघले आइतबार काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेको छ। संघले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा कारबाही र गिरीबन्धु चिया बगानको जग्गा सट्टापट्टाको विषय छानबिन माग गर्दै विरोध प्रदर्शन गरेको हो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 13

प्रतिक्रिया (०)

सम्बन्धित खबर