Aamsanchar

आज विदेशी मुद्राको विनिमय दर

Author Image
सोमवार, जेठ ७, २०८१

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ ४ पैसा र बिक्री दर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । आइतबारको खरिददर १३३ रुपैयाँ ४० पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा थियो ।

त्यस्तै, युरो वनको खरिददर १४४ रुपैयाँ ६४ पैसा र बिक्रीदर १४५ रुपैयाँ २९ पैसा रहेको छ । आइतबारको खरिददर १४४ रुपैयाँ २२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ८७ पैसा थियो ।

सोमबार बेलायती पाउण्डको खरिददर १६८ रुपैयाँ ९७ पैसा र बिक्रीदर १६९ रुपैयाँ ७४ पैसा रहेको छ । आइतबारको खरिददर १६८ रुपैयाँ ३० पैसा र बिक्रीदर १६९ रुपैयाँ ६ पैसा थियो ।

एक अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा छ ।

अर्कोतर्फ कतारी रियालको मूल्य आज पनि उस्तै छ । राष्ट्र बैंकका अनुसार खरिददर ३६ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६६ पैसा रहेको छ । अन्य देशमा पनि यस्तै छ

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 37

प्रतिक्रिया (०)

सम्बन्धित खबर