

काठमाडौँ – कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलास सिरोहियाविरुद्ध नागरिकता प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि नेपाली काँग्रेसका सांसदहरू उनलाई भेट्न पुगेका छन्।

आजै धनुषा जिल्ला अदालतले सिरोहयिालाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो।

सिरोहियाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा नागरिकता दुरुपयोगको उजुरी परेको थियो। १६ वैशाख २०८१ मा प्रहरीमा परेको जाहेरीमा सिरोहिया गैरनेपाली नागरिक रहेको र नागरिकताको दुरुपयोग गरिरहेको आरोप थियो।

Views: 131

