हेटौँडा- मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नं.८ ओखर डाँडास्थित लाखुरेडाँडा भिरबाट लडेर एकजना महिलाको मृत्यु भएको छ ।
३५ वर्षीय कल्पना थिङको स्याङ्तानको भिरबाट खसेर मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । भिरबाट खसेको अवस्थामा महिलाको शव फेला परेको थियो । घटनाबारे थप अनुसन्धान कार्य भइरहेको प्रहरीको भनाइ छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 86