Aamsanchar

दिपेन्द्र १ रन बनाएर आउट

Author Image
मङ्गलवार, जेठ २२, २०८१

काठमाडौँ –टी–२० विश्वकपमा नेपालीले  नेदरल्यान्ड्सविरुद्ध खेलिरहेकाे छ । १०.४ ओभरमा काे समाप्तिमा ५३ रन बनाएको छ ।अहिले दिपेन्द्र सिंह एरी १ रन बनाएर आउट भए ।

Views: 123

प्रतिक्रिया (०)

सम्बन्धित खबर