Aamsanchar

नेपालले साताैँ विकेट गुमायाे

Author Image
मङ्गलवार, जेठ २२, २०८१

टी–२० विश्वकपको नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले आफ्नो साताै विकेट गुमाएको छ । नेपालले साताै विकेटका रुपमा कप्तान राेहीत पाैडेललाई गुमाएको हो ।उनले नेपालकाे खातामा ३५ रन जाेडे ।अहिले करनर गुल्सन कृजमा छन् ।
ताजा अवस्थापा १६.३ ओभरकाे समाप्तिमा  ९१ रन भएकाे छ ।

 

Views: 57

प्रतिक्रिया (०)

सम्बन्धित खबर