टी–२० विश्वकपको नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपाल १०६ रनमा समेटिएकाे छ ।१९.२ ओभरमा सबै विकेट गुमाउँदै १०६ रन मात्र जाेड्न सकेकाे हाे । खेलमा कप्तान राेहित कुमार पैडेलले ३५ रन बनाउनु बाहेक अन्यले सम्झनलायक प्रदर्शन गर्न सकेनन् ।

Views: 53

