Aamsanchar

तिग्रामा ट्याक्टरबाट खसेर सहचालकको मृत्यु

Author Image
शुक्रवार, जेठ २५, २०८१

प्युठान- माण्डवी गाउँपालिका –५ तिग्रामा ट्याक्टरबाट खसेर सहचालकको मृत्यु भएको छ । बालुवा बोकेको लु ४ त ९२९४ नम्बरको ट्याक्टरबाट खसेर २० वर्षीय सन्तोष नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ऐरावती गाउँपालिका वडा नम्बर ४ छाप बस्ने नेपालीको ज्यान गएको प्रहरी निरीक्षक हुमानन्द खनालले जानकारी दिनुभयो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 8

प्रतिक्रिया (०)

सम्बन्धित खबर