Aamsanchar

काठमाण्डौका यि ठाउँमा आज ६ घण्टा बिजुली नआउने

Author Image
शनिवार, जेठ २६, २०८१

काठमाण्डौ – आज काठमाण्डौका केही ठाउँमा ६ घण्टा बिजुली नआउने भएको छ । रत्नपार्क वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने कामका लागि विभिन्न फिडहरूको लाइन अवरुद्ध हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म बबरमहल क्षेत्रमा रहेको सैनिक मुख्यालय, सुनधारा टेलिकम, भन्सार विभाग, पशु अस्पताल, रानीपोखरी प्रहरी र स्वास्थ्य मन्त्रालय लगायत ठाउँमा विद्युत अवरुद्ध हुनेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 48

प्रतिक्रिया (०)