

काठमाडौं – आईसीसी ट्वान्टी–२० विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध ब्याटिङमा नेपालले मध्यम सुरुआत गरेको छ ।

शनिबार सेन्ट भिन्सेन्टमा जारी खेलमा दक्षिण अफ्रिकाले प्रस्तुत गरेको ११६ रनको लक्ष्य पछ्याइरहेको नेपालले १०.१ ओभरको खेल समाप्त हुँदा २ विकेट गुमाई ५२ रन बनाएको छ ।
Views: 52

