काठमाडौँ – बंगलादेशविरुद्ध नेपालले आठौं विकेट हात पारेको छ । नेपालका लागि सन्दिप लामिछानेले आठाै विकेट लिएका हुन् ।याे सँगै सन्दिपकाे टि-२० मा १०० विकेट पुरा भएकाे छ । बंगलादेशले १५.३ ओभरमा ८ विकेटको क्षतिमा ७५ रन बनाएको छ ।

Views: 63