काठमाडौँ । बंगलादेशविरुद्ध नेपालले नाैं विकेट हात पारेको छ । नेपालका लागि दिपेन्द्र सिंह एरीले विकेट लिएका हुन् ।बंगलादेशले १७.२ओभरमा ९ विकेटको क्षतिमा ८१ रन बनाएको छ ।

Views: 76