Aamsanchar

नेपालसँग पुरै ओभर टिक्न सकेन बंगलादेश, १०६ रनमा अलआउट

Author Image
सोमवार, असार ३, २०८१

काठमाडौँ – बंगलादेश १सय ६ रनमा अलआउट भएकाे छ ।  बंगलादेशले १९.३ ओभरमा सवै विकेट गुमाउँदै  १०६ रन मात्रै  वनाउन सकेकाे हाे  ।१०७ रनकाे लक्ष्य पाएकाे नेपालीले केहीबेरमा जवाफी ब्याटिङ गर्ने छ।

Views: 86

प्रतिक्रिया (०)

सम्बन्धित खबर