काठमाडौं – ६ किलो सुनसहित काठमाडौंबाट एक चिनियाँ नागरिक पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उनलाई पक्राउ गरेको हो ।

उनीसँग ६ किलो सुन र केही नेपाली रुपैयाँ पनि बरामद गरिएको जनाइएको छ ।
Views: 55