झापा- दमकको रतुवा नदीमा आएको बाढीले डुबानमा परेका निर्माण उपकरणहरु । सोमबार बिहान नदीमा आएको बाढीले पुल निर्माणमा प्रयोग भइरहेका तीन वटा ठुला उपकरण डुबानमा परेका छन् ।

Views: 123