Aamsanchar

सुनको भाउ आज

Author Image
बुधवार, असार १२, २०८१

काठमाण्डौ – सुनको भाउ आज सात सय रुपैयाँले घटेको छ । हिजो यथावत् रहेको सुनको भाउ आज सात सय रुपैयाँले घटेर तोलाको एक लाख ४१ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख ४२ हजार तीन सय रुपैयाँ रहेको थियो । यस्तै आज चाँदी तोलामा २५ रुपैयाँले घटेर तोलाको एक हजार सात सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Views: 49

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनचाँदीको मूल्य
बुधवार, चैत ४, २०८२
सुनको मूल्य
मङ्गलवार, चैत ३, २०८२