Aamsanchar

आफ्नो उमेरलाई लिएर आलोचना गर्नेलाई बाइडेनले दिए जवाफ

Author Image
आइतवार, असार १६, २०८१

वासिंटन – अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो उमेरलाई लिएर आलोचना गर्नेलाई जवाफ दिएका छन् । उनले आउँदो नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनमा आफैँले जित्ने दाबी गरेका छन् ।

८१ वर्षीय बाइडेनले भनेका छन्, “मलाई पूरा विश्वास छ, म अर्को एक कार्यकाल पूरा गर्न सक्छु । म फेरि एकपटक राष्ट्रपति चुनाव जित्नेछु ।”

रेलेघ सहरमा आयोजित सो कार्यक्रममा उनका समर्थकले ‘फोर मोर इयर्स’ (अझै चार वर्ष)को नारा लगाएका थिए । बीबीसी

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 29

प्रतिक्रिया (०)

सम्बन्धित खबर