Aamsanchar

आसाममा बाढीबाट ३४ जनाको मृ*त्यु

Author Image
मङ्गलवार, असार १८, २०८१

आसाम – भारतको आसाम राज्यमा बाढीबाट ३४ जनाको मृत्यु भएको छ । ६ लाखभन्दा धेरै मानिस प्रभावित भएका छन् ।

मुख्यमन्त्री हिमन्त विश्व शर्माले आउँदा केही दिन कतिपय जिल्लामा अझै पानी पर्ने सम्भावना रहेकाले अवस्था नाजुक भएको जनाएका छन् ।

सन् २०२२ मा पनि त्यहाँ बाढीबाट ४५ जनाको मृत्यु भएको थियो । ४० हजारभन्दा धेरै मानिस प्रभावित भएका थिए । बीबीसीबाट ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
Views: 26

प्रतिक्रिया (०)

सम्बन्धित खबर