Aamsanchar

सुनको भाउ आज

Author Image
बुधवार, असार १९, २०८१

काठमाण्डौ – सुनको भाउ आज तोलामा चार सय रुपैयाँले बढेको छ ।

हिजो तोलाको एक लाख ४२ हजार तीन सय रुपैयाँ रहेको सुनको भाउ आज चार सय रुपैयाँले बढेर एक लाख ४२ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यसायी महासंघले जनाएको छ ।

चाँदीको भाउ आज २० रुपैयाँले बढेको छ । भाउ बढेर आज चाँदी तोलाको एक हजार आठ सय २५ रुपैयाँ पुगेको छ ।

Views: 46

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको मूल्यमा गिरावट
शुक्रवार, माघ २३, २०८२
सुनचाँदीको भाउ घट्यो
बिहिवार, माघ २२, २०८२