Aamsanchar

विरिङ पुलमा कारले ठक्कर दिदा स्कुटर चालक उछिट्टिएर पुलबाट झरे

Author Image
आइतवार, असार ३०, २०८१

झापा । झापाको कनकाई नगरपालिका–८ स्थित पूर्वपश्चिम मुख्य राजमार्ग विरिङ पुलमा भएको सवारी दुर्घटनामा सुरुङ्गा नमुनाटोल निवासी देवेन्द्र बस्नेत शक्त घाईते भएका छन् ।
पुलमा गडिरहेको स्कुटरलाई कारले ठक्करदिदा स्कुटर चालक बस्नेत बुलबाट खोलामा खसेका थिए ।

झापा बुद्धशान्तिका सुशान्त श्रेष्ठले चलाएको कारले स्कुटरलाई ठक्कर दिएको हो । हाल स्कुटर चालक बस्नेतको बिर्तामोड स्थित बिएण्डसी अस्पतालमा उपचारको लागि भनाए गरिएको प्रहरीले जनाएको छ ।  घटनाको थप विवरण आउन बाँकी ।

Views: 73

प्रतिक्रिया (०)

सम्बन्धित खबर