Aamsanchar

नवनियुक्त प्रधानमन्त्री ओलीद्वारा पद तथा गोपनीयताको शपथ

Author Image
सोमवार, असार ३१, २०८१

काठमाडौं – नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ प्रधानमन्त्री ओलीले शपथ लिएका हुन्।

आइतबार बेलुकी ५ बजेपछि राष्ट्रपति पौडेलले ओलीलाई नेपालको ४५औं प्रधानमन्त्रीका रुपमा नियुक्त गरेका थिए। प्रधानमन्त्रीमा ओलीको यो चौथो इनिङ हो। उनी संविधानको धारा ७६ ९२० अनुसार प्रधानमन्त्री नियुक्त भएका हुन्।

Views: 36

प्रतिक्रिया (०)

सम्बन्धित खबर