Aamsanchar

गुडिरहेको बसबाट धुवाँको मुस्लो निस्किएपछि…

Author Image
बिहिवार, साउन ३, २०८१

काठमाडौँ-भक्तपुरबाट काठमाडौँतर्फ आइरहेको प्रदेश ३ ०१ ००५-ख ९५५४ नम्बरको सार्वजनिक बस बानेश्वर चोकमा गुडिरहेको अवस्थामा बसबाट निस्केको धुवाँको मुस्लो । धुवाँ निस्केको देखेपछि यात्रुहरू सबै झरेको र चालकले बस स्टार्ट बन्द गर्दा पनि केही बेरसम्म स्टार्ट बन्द नभए तापनि बस आगलागी हुनबाट जोगिएको छ ।

Views: 48

प्रतिक्रिया (०)

सम्बन्धित खबर