Aamsanchar

पाथिभरा माताको भत्ति गीत सार्वजनिक (भिडियो सहित)

Author Image
शुक्रवार, साउन ४, २०८१

विराटनगर । विराटनगरका युवाहरूले पाथीभरामाताको भक्ति गति सार्वजनिक गरेका छन् । युवाहरूमा आफ्नो कला संस्कृति र धर्मप्रतिरुचि कम हुँदै गएको अवस्थामा गीत सार्वजनिक गरिएको उनीहरूले बताएका छन् । गीतमा सारेगको शब्द, सङ्गीत र स्वर रहेको छ । भिडियोमागोमा लम्साल, लकेस दंगाल, सागर लामिछानेलगायतको अभिनय रहेको छ । विशाल पोख्रेलयसका निर्देशक हुन् । अभिनय तारिफयोग्य भएपनि छयाङ्कन तथा सम्पादनमा केही कमजोरीभएपनि समग्रमा भिडियो उत्कृष्ट बनेको कलाकार दंगालले बताए । पहिलो सिर्जना भएकालेपनि केही कमजोरी भएको उनले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 70

प्रतिक्रिया (०)

सम्बन्धित खबर