Aamsanchar

एक सय ६ वर्ष पुरानो दमकल पुनः सञ्चालनमा

Author Image
आइतवार, साउन ६, २०८१

काठमाण्डौ – ललितपुर महानगरपालिकाले एक सय ६ वर्ष पुरानो दमकल पुनः सञ्चालनमा ल्याएको छ । काम नगर्ने अवस्थाको दमकल मर्मत गरेपछि महानगरले आजदेखि सञ्चालनमा ल्याएको थियो ।

महानगरका मेयर चिरीबाबु महर्जनले आज एक कार्यक्रमका बीच दमकल पुनः सञ्चालनको शुभारम्भ गर्नुभएको हो । दमकललाई काठमाण्डौ उपत्यकाका तीन वटै जिल्ला परिक्रमा गराइएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 41

प्रतिक्रिया (०)

सम्बन्धित खबर