Aamsanchar

करेन्ट लाग्दा दमकमा एक युवाको ज्यान गयो 

Author Image
सोमवार, साउन ७, २०८१

झापा । इलाम घर भई हाल झापा दमक नगरपालिका -३ धिमाल टोल बस्ने १९ बर्षीय मौषम राईको करेन्ट लागेर मृत्यु भएको छ । आज दिउसो २ बजे नजिकै रहेको खोल्सीमा घरबाट बिजुलीको तार जोडी करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर घाईते भएका थिए । घाईते राईको दमक आम्दा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रदेह प्रहरी कार्यालयले जानकारी दिएको छ ।
घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 8

प्रतिक्रिया (०)

सम्बन्धित खबर