![](https://aamsanchar.com/wp-content/uploads/2024/11/ramro.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/InShot_20240723_164147084.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2025/02/g_1.gif)
लन्डन –उत्तरी योर्कशायरमा भएको एउटा लिलामीमा चर्चित बेलायती नर्स फ्लोरेन्स नाइटिङ्गेलको कपाल ३ हजार ५०० पाउन्ड स्टर्लिङमा विक्री भएको छ ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/08/manav-Finel.gif)
नाइटिङ्गेलकै हो भनेर पुष्टि भएको सो कपाल लिलामीमा २ हजार देखि ३ हजार पाउन्डसम्ममा बेचिने अपेक्षा गरिएको थियो । कपालमा टाँसिएको कागजमा नाइटिङ्गेलको हस्ताक्षर पनि थियो । कपाल टिनेन्ट्स अक्सनर्सले लेबर्नमा बेचेको हो ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/09/nepal-s-yyy.gif)
कपाल नाइटिङ्गेलको बहिनीको वंशजको स्वामित्वमा थियो । यसलाई बेलायतका गोप्य क्रेताले ३ हजार ६०६ पाउन्डमा किनेको बताइएको छ । नाइटिङ्गेललाई धेरैले आधुनिक नर्सिङको संस्थापकको रूपमा हेर्छन् ।
![](https://aamsanchar.com/wp-content/uploads/2025/01/birta-h.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2024/12/kasham.gif)
क्रिमिया युद्धमा घाइते सिपाहीहरूको हेरचाहमा रातबिरात लाल्टिन बोकेर हिँड्ने भएकोले उनी ‘लाल्टिन बोक्ने महिला’ भनेर चिनिइन् । अहिले पनि लेडी विथ ल्याम्प भन्ने बित्तिकै सबैले नाइटिङ्गेललाई नै सम्झिन्छन् ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 37