गडतौला निमिक्त हुँदै कामु मुख्य सचिवको रूपमा जिम्मेवारी निर्वाह गर्दै आएकी थिइन्। नेपालको प्रशासनिक उनी पहिलो महिला मुख्यसचिव बनेकी हुन्। विसं २०५२ सालमा न्याय सेवाबाट प्रवेश गरेकी उनले एक महिना मुख्य सचिवको जिम्मेवारी निभाउनेछिन्। गडतौला भदौ १५ गतेबाट सेवा निवृत्त हुँदैछिन्।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 85