Aamsanchar

हरियाली पार्वती सामुदायिक वनमा दुर्लभ अजिङ्गर फेला

Author Image
सोमवार, साउन १४, २०८१

धनगढी-कैलालीको जोशीपुर गाउँपालिका –३ स्थित भितरियामा दुर्लभ अजिङ्गर फेला परेको छ । अजिङ्गरको उद्धार गरी हरियाली पार्वती सामुदायिक वनमा छोडिएको छ ।

उद्धार गरिएको अजिङ्गर छ मिटर लामो छ । सवडिभिजन वन कार्यालय भजनीको सहयोगमा अजीङ्गरको उद्धार गरिएको स्थानीय राहुल बुढाले जानकारी दिनुभयो । हरियाली पार्वती सामुदायिक वनको ब्लक नम्बर ए ९सिसौं नर्सरी क्षेत्र० अजीङ्गरको प्राकृतिक बासस्थान क्षेत्र रहेका कारण सो क्षेत्रमा जाँदा सतर्कता अपनाउन आम उपभोक्तालाई आग्रह गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 22

प्रतिक्रिया (०)

सम्बन्धित खबर