



पक्राउ पर्नेमा सुनसरीको बराहक्षेत्र नगरपालिका ८ शिवशक्ति चोक बस्ने २७ वर्षीया एलिसा महत्तो, मोरङ रतुवामाई नगरपालिका ६ बस्ने २० वर्षीय असिम माझी, मोरङ रङ्गेली भई हाल सुन्दरहरैचा नगरपालिका ९ आदर्श चोक बस्ने १९ वर्षीय अभिषेक दमाइ महतरा, १८ वर्षीय सुशान्त विश्वकर्मा, सोही स्थान ८ बस्ने मोहम्मद असलम, सुन्दरहरैचा नगरपालिका ९ बस्ने २७ वर्षीय जगत श्रेष्ठ, २३ वर्षीय दिलिप खवास, उदयपुरको त्रियुगा नगरपालिका १३ असारे बस्ने २४ वर्षीय रमेश देउजा र ३४ वर्षीय बिक्रम भन्ने पूर्ण बहादुर परियार रहेका छन् ।


यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 73