काठमाडौं – ललितपुरको च्यासलस्थित नेकपा एमालेको पार्टी कार्यालयमा बाढी पसेको छ। बागमती नदीमा बाढी आउँदा एमालेको मुख्यालय जलमग्न भएको हो। बाढीका कारण सडक हिलाम्मे हुँदा यो क्षेत्रका बासिन्दालाई आवतजावतमा समस्या भएको छ।


Views: 69


