



झापा जिल्ला भरिका सबै पण्डितहरूको उपस्थितिमा आयोजना हुने शास्त्र अभ्यास प्रशिक्षण कार्यक्रमका लागि क्लबले ३० कार्टुन पिउने पानी र १ बोरा आलु सहयोग गरेको क्लबका सक्रिय सदस्य अभिषेक खतिवडाले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 147