झापा: आज बिहान ७ बजेर १२ मिनेटमा गएकाे भुकम्पकाे केन्द्र बिन्दु भारतकाे सिक्किम आसपास भएकाे जनाइएकाे छ । यु.एस. जियाेलाेजिकल सर्भेकानुसार ४.५ रेक्टर स्केलकाे भुकम्प गएकाे हाे । याे भुकम्प पुर्वी नेपाल सहित बंगलादेश, भारत, भुटान र चीनमा समेत महसुस गरिएकाे छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
1
+1
+1
Views: 28