Aamsanchar

सुनको मूल्य

Author Image
आइतवार, साउन २७, २०८१

काठमाडौं – स्थानीय बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा ७०० रुपैयाँ बढेको हो ।

आज छापावाल सुन प्रतितोला एक लाख ४८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसदिन चाँदीको मूल्य भने तोलामा १० रुपैयाँ घटेको छ । चाँदी प्रतितोला एक हजार ७२० रुपैयाँमा कारोबार भएरहेको छ ।

Views: 100

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको मूल्यमा गिरावट
शुक्रवार, माघ २३, २०८२
सुनचाँदीको भाउ घट्यो
बिहिवार, माघ २२, २०८२
सुनको मूल्यमा गिरावट जारी
सोमवार, माघ १९, २०८२