Aamsanchar

सुनको भाउ एक सय रुपैयाँले घट्याे

Author Image
सोमवार, साउन २८, २०८१

काठमाण्डौ – आज सुनको भाउ एक सय रुपैयाँले घटेको छ । सुनको भाउ एक सय रुपैयाँले घटेर तोलाको एक लाख ४८ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलाको एक लाख ४८ हजार आठ रुपैयाँ रहेको थियो ।

त्यस्तै चाँदीको भाउ पनि आज घटेको छ । चाँदी आज पाँच रुपैयाँले घटेर तोलाकौ एक हजार सात सय १५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

Views: 78

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको मूल्यमा गिरावट
शुक्रवार, माघ २३, २०८२
सुनचाँदीको भाउ घट्यो
बिहिवार, माघ २२, २०८२
सुनको मूल्यमा गिरावट जारी
सोमवार, माघ १९, २०८२