Aamsanchar

सुनचाँदीको मूल्य

Author Image
आइतवार, भदौ १६, २०८१

काठमाडौं – स्थानीय बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । शुक्रबारको तुलनामा सुनको मूल्य ६०० रुपैयाँ र चाँदीको २५ रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ५२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदी प्रतितोला २५ रुपैयाँ घटेको छ । चाँदी प्रतितोला एक हजार ७९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Views: 51

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको मूल्य
आइतवार, पौष ६, २०८२
सुनको भाउ घट्यो
शुक्रवार, पौष ४, २०८२