Aamsanchar

क्यान्सर अस्पतालबाट हाम फालेकी एक महिलाको मृ*त्यु

Author Image
आइतवार, भदौ १६, २०८१

काठमाडौं – ललितपुरको हरिसिद्धिमा रहेको क्यान्सर अस्पतालबाट हाम फालेकी एक महिलाको मृत्यु भएको छ ।

शुक्रबार थाइराइडको क्यान्सरको उपचारका लागि अस्पताल भर्ना भएकी ललितपुर महानगरपालिका–८ की ६४ वर्षीया फुलमाया तामाङको मृत्यु भएको हो ।

ललितपुर प्रहरीका एसपी नरेश सुवेदीका अनुसार शनिबार अस्पतालको ‘ए’ ब्लकको तस्रो तलाबाट फुलमायाले हाम फालेकी हुन् । गम्भीर घाइते फुलमायाको आइतबार बिहानै मृत्यु भएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 15

प्रतिक्रिया (०)

सम्बन्धित खबर