Aamsanchar

जवाङ खोला नजिक ट्रक र कार ठोक्किए

Author Image
मङ्गलवार, भदौ १८, २०८१

काठमाडौं – मुग्लिन-नागढुंगा सडकखण्ड अन्तर्गत धादिङ र चितवनको सिमानामा जवाङ खोला नजिक ट्रक र कार ठोक्किएका छन्। दुर्घटनामा कार चालक घाइते भएका छन्।

धादिङ प्रहरीका अनुसार दुर्घटनामा प्रदेश ३ ०१–०२४–च २४५१ नम्बरको कार र भारतीय नम्बरको ट्रक ठोक्किएका हुन्।

थप घटनाको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 13

प्रतिक्रिया (०)

सम्बन्धित खबर