Aamsanchar

पोलाइन्डसहित एक युवक नियन्त्रणमा

Author Image
शनिवार, भदौ २२, २०८१

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले पोलाइन्ड नामक लागुपदार्थसहित एक युवकलाई नियन्त्रणमा लिएको छ ।

शुक्रबार बेलुका काठमाडौं महानगरपालिका-३२ कोटेश्वर स्थित झोलुङ्गे पुल नजिकबाट कन्चनपुरको कृष्णपुर नगरपालिका-२ का २२ वर्षीय युवकलाई नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोको सूचनाको आधारमा ५ किलो लागुऔषधसहित उनलाई नियन्त्रणमा लिइएको हो ।

प्रहरीले उनको नाम भने खुलाएको छैन ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 24

प्रतिक्रिया (०)

सम्बन्धित खबर