काठमाडौं। भक्तपुरको चारखण्डीस्थित जंगलमा एक महिलाको शव भेटिएको छ ।

सूर्यबिनायक नगरपालिका–४ गाम्चा बस्ने ६० वर्षीया मिठु खत्री पौडेलको शव भेटिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी मोहनमणि अधिकारीले बताए ।

उनको शव सूर्यविनायक नगरपालिकामै पर्ने चरखण्डी जंगलको खोल्सामा बुधबार भेटिएको हो ।
Views: 97


