Aamsanchar

काठमाण्डौमा ट्याक्सीसहित चालककाे प्रदर्शन

Author Image
शुक्रवार, भदौ २८, २०८१

फायल फाेटाे

काठमाण्डौ – काठमाण्डौको कोटेश्वरमा ट्याक्सीसहित चालकले प्रदर्शन गरेका छन् । राइड सेयरिङ बन्द गर्नुपर्ने, रातो नम्बर प्लेटका गाडीले यात्रु बोक्न नपाउनेलगायतका माग राखेर ट्याक्सी चालकहरूले प्रदर्शन गरेका हुन् ।

जडीबुटी कोटेश्वर क्षेत्रमा उनीहरुले ट्याक्सीसहित प्रदर्शन गर्दा दिउँसो केहिबेर त्यस क्षेत्रको ट्राफिक व्यवस्थापन प्रभावित भएको छ । अहिले ट्याक्सी हटाएर सडक खुलाएको ट्राफिक प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 11

प्रतिक्रिया (०)

सम्बन्धित खबर