Aamsanchar

बाबुको हत्या अभियोगमा छाेरा पक्राउ

Author Image
बुधवार, असोज ९, २०८१

सिराहा – बाबुको हत्या अभियोगमा औरही गाउँपालिका–३ खजनपुरका शैलेन्द्रकुमार यादव पक्राउ परेका छन्। कुटपिट गरी बाबु ६५ वर्षीय भालेश्वर यादवको हत्या गरेको अभियोगमा शैलेन्द्रलाई प्रहरीले पक्राउ गरेको हो।

मंगलबार घरायसी विवादका क्रममा शैलेन्द्र र उनकी श्रीमती रेणुकुमारी भालेश्वरलाई निर्घात कुटपिट गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मुक्तिनाथ सापकोटाले जानकारी दिए। सापकोटाका अनुसार छोराबुहारीको कुटाइले उनी गम्भीररूपमा घाइते भएका थिए।

उपचारका लागि विराटनगरतर्फ लैजाने

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 11

प्रतिक्रिया (०)

सम्बन्धित खबर