Aamsanchar

विराटनगरबाट सप्तरीतर्फ जादै गरेको बस कोशी ब्यारेजबाट खस्याे

Author Image
बिहिवार, असोज १०, २०८१

फायल तस्बिर

विराटनगर – बिहीबार बेलुका कोशी ब्यारेजबाट एउटा बस सप्तकोशी नदीमा खसेको छ । विराटनगरबाट सप्तरीतर्फ जादै गरेको बस साझ करिब ६:०५ मा कोशी ब्यारेजको पुलबाट तल नदीमा खसेको हो ।

बस खसेको जानकारी आएपछि प्रहरी टोली खटिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए ।

‘बस खसेको प्रारम्भिक जानकारी आएको छ, थप विवरण खुलेको छैन,’ उनले भने,’ हामी घटनास्थल तर्फ जादैछौं ।’

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
1
+1
4
Views: 45

प्रतिक्रिया (०)

सम्बन्धित खबर